Logo
राष्ट्रिय

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, असार १८ । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो ।

विस्तृत पढ्नुहोस
गुटबन्दी बढेर पार्टी लथालिङ भएपनि आम कार्यकर्ता ओलीकै पक्षमाः केशव बडाल

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले पार्टी चलाउन नसक्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संगठन चलाउन नसक्ने संगठन विभाग प्रमुख बामदेव गौतमले विरोध गर्दैमा ओलीले दुवै

कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौं,असार १८ । आज देशभरको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती

सेनाका सहायक रथी र महासेनानी बर्खास्त

काठमाडौं, असार १८। नेपाली सेनाले सहायक रथी र महासेनानी गरी आफ्ना दुई उच्च अधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ । समरी जनरल सैनिक अदालतको बुधबारको निर्णयबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर

‘नेपालको ग्रेटवाल’ निर्माण हुँदै

चौतारा, १७ असार : पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने कार्यक्रमअनुसार चालु वर्ष २६० मिटर काम सम्पन्न भएको छ । गत वर्ष एक

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक

काठमाडौँ, १७ असार : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

काठमाडौं, असार १५ । संविधानसभाबाट विसं २०७२ मा जारी भएको नेपालको संविधानमा नागरिकतासम्बन्धी व्यवस्था त्यसअघिका संविधानको भन्दा प्रगतिशील भए पनि पूर्णरूपमा समानतामा आधारित हुन नसकेको नागरिक समाजको ठहर छ ।

गण्डकीमा २८ जनामा कोरोना पुष्टि

पोखरा,असार १७। गण्डकी प्रदेशका ६ जिल्लामा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १२ जना पूर्वी नवलपरासीका तीन जना गोरखाका, आठ जना स्याङ्जाका, तीन

प्रचण्ड,नेपाल र खनाल एकजुट भएर ओलीलाई हटाएरै छाड्ने मनस्थितीमा

काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पाटी (नेकपा)भित्रको कलह वारपारको स्थितिमा पुगेको छ । पार्टीभित्र आन्तरिक कलह चर्किएपछि अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधव नेपाल,झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएरै छाड्ने

गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि

गुल्मी, असार १७ । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मी दरबार गाउँपालिकामा २१ जना र रूरूक्षेत्र गाउँपालिकामा ८

दाङमा क्वारेन्टि बस्ने दश हजार जना घर फिर्ता, पाँच सय आइसोलेशनमा

नारायणपुर, १६ असार : दाङमा क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्यामा कमी आएको छ । भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६९४ क्वोरन्टिनमा बसेकामा झण्डै दश हजार घर फर्केका छन् भने

दक्षिण पूर्वी वायुको प्रभावले अबकाे तीन दिन सलहकाे जाेखिम बढ्न सक्छ : कृषि मन्त्रालय

काठमाडौँ १६ असार : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषक तथा सरोकारवालालाई सजग रहन अनुरोध गरेको छ । मंगलबार मन्त्रालयले असार १५ गते नेपालको सीमा नजिकका भारतीय प्रान्तहरुमा सलह किराको