Logo
राष्ट्रिय

प्रदेश ५ को अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

रुपन्देही, १६ असार : प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री तथा

विस्तृत पढ्नुहोस
निगमद्वारा जहाजमै ‘इनफ्लाइट आइसोलेसन जोन’ व्यवस्था

काठमाडौँ १६ असार : नेपाल वायु सेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाजमा कोभिडका सम्भावित सङ्क्रमितलाई मध्यनजर गरी जहाजभित्रै ‘इनफ्लाइट आइसोलेसन जोन’ व्यवस्था गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडानका सबै चार

वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव

बुटवल,१६ असार : प्रदेश नं ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले

बन्दिपुरमा पनि भेटियो सलह (फोटोफिचर)

तनहुँ, १६ असार । बन्दिपुरमा सलह किरा देखा परेको छ । मंगलवार तनहुँको बन्दिपुर २ स्थित सिमल्टारमा मकै बारीमा सलह किरा देखा परेको हो । देशका अधिकांश स्थानमा समेत किरा

न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १६ असार : न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत

कुनै औपचारिक कार्यक्रम नगरि आज संसद दिवस मनाईदै

काठमाडौं, असार १६। हरेक बर्ष विविध कार्यक्रम गरी बनाउने गरिएको संसद दिवसका अवसरमा यस बर्ष भने कुनै कार्यक्रम नहुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम

‘अचेल पुरै कपडा खोलेर एक्सरे गर्दा रहेछन है’ भनेपछि घटना सार्वजनिक, एक्सरे गर्ने रेडियोग्राफर नभई हेल्पर भएको खुलासा

दाङ, असार १६ । जिल्लाको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ परेका उनी रेडियोग्राफर नभई अस्पतालको हेप्पर

ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

ललितपुर, १५ असार : ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार

सङ्घीय निजामती सेवा विधेयक पारित, नेकपा सांसदहरुको असहमति

काठमाडौं, १५ असार । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद रहने व्यवस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

किर्तिपुरमा पनि देखियो सलह

काठमाडौँ, १५ असार । किर्तिपुरमा सलह किरा देखापरेको छ । आज (सोमबार) किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्यान्टिन ‘बिक्रि भन्डार’ नजिक सलह किरा देखापरेको हो । काठमाडौँ लगायत ललितपुर जिल्लाको दूई स्थानमा

निजामती सेवा एनेको मस्यौदा पारित, मन्त्री त्रिपाठी नै असन्तुष्ट

काठमाडौं, १५ असार । निजामती सेवा एनेको मस्यौदा संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पातिर भएको छ । बहुमतिले पारित भएको विधेयकमा संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले असहमति

सङ्घ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

काठमाडौ, १५ असार । राष्ट्रियसभा बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।