Logo
राष्ट्रिय

राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ असार : राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको

विस्तृत पढ्नुहोस
प्रहरीसहित तीन जनामा कोरोना, प्रहरीको सञ्चार कक्ष सिलबन्दी

भक्तपुर, ४ असार । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री टोखामा वितरण

काठमाडौँ, ४ असार : टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ

एकै गाँउपालिकामा २७३ सङ्क्रमित

महोत्तरी, असार ४ । जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका दुई सय ७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए

कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

काठमाडौँ, ४ असार । लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक

निकुञ्जमा निजी हात्ती चराउनु ऐनविपरीत

काठमाडौँ, ४ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐनविपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सौराहालगायतका पर्यटकीय क्षेत्रका निजी हात्ती चराउन पाउनुपर्ने

क्वारेन्टाइनभित्रै आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

अर्घाखाँची, असार ४ । जिल्लाको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा बुधबार विहान आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ४४ वर्षीय देबबहादुर विकले क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेपछि उनको

सुरक्षा प्रमुखहरू दार्चुला पुगे

काठमाडौँ, ४ असार ।  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनाल र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआइजी उत्तम सुवेदीले नेपाल–भारत सीमा क्षेत्र व्यास गाउँपालिका वडा

‘नेपाली सेना संविधान अनुसार परिचालित’

काठमाडौँ, ४ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको भूमिकालाई लिएर कतिपय प्रश्नहरू उठ्ने गरेको बताउँदै त्यसमा सरकार स्पष्ट रहेको बताएका छन् । “नेपाली सेनालाई कुन ठाउँमा कहिले

आत्महत्या गरेकी युवतीको कोरोना संक्रमण भेटिएपछि…

सुर्खेत, ३ असार । २५ वर्षीय युवतीले घर नजिकै झुण्डिएर आत्महत्या गरिन् । उनको शव पोष्टमार्टम गर्नुअघि स्वाब परीक्षण गरिएको थियो । कोरोना परीक्षणको कारण थियो उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा

लकडाउनमा एक सय ८ अन्तरराष्ट्रिय उडान : फर्किए ११ हजार ७०२ यात्रु

काठमाडौँ, ३ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०८ अन्तरराष्ट्रिय उडान भएका बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक,

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

मान्म, ३ असार : कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी