Logo
राष्ट्रिय

राष्ट्रिय युवा सङ्घद्वारा सांसद गिरीलाई कारवाही गर्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ जेठ : राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले

विस्तृत पढ्नुहोस
वायुसेवा निगममा कमिशनकै चक्कर

काठमाडौं, २८ जेठ । ‘कसलाई केको धन्दा, घर ज्वाइँलाई खानकै धन्दा’ भनेझैँ कोरोना महामारीमा पनि सरकार कमिशनकै चक्करमा घुमिरहेको छ । विदेशमा अड्किएर बसेका नेपालीहरुको जुनसुकै उपायबाट भएपनि चाँडोभन्दा चाँडो

साठी हजार बिरुवा वितरण

काठमाडौँ, २८ जेठ । डिभिजन वन कार्यालय तनहुँले आफूले उत्पादन गरेका विभिन्न जातका ६० हजार बिरुवा निःशुल्क वितरण गरेको छ । बन्दाबन्दीका समयमा फुर्सद भएकाले बिरुवा रोप्न सर्वसाधारण आउन थालेपछि

कारको ठक्करबाट बावु छोराको मृत्यु, दुई घाइते

कैलाली,जेठ २८ । कैलालीमा बा ८ च २१०० नम्बरको कारको ठक्करबाट बावु छोराको मृत्यु भएको छ । जिल्लास्थित घोडाघोडी नगरपालिका १ सुखडमा मंगलबार राती साईकलमा रहेका घोडाघाडी नगरपालिका १ जनकपुरका

पूर्वमन्त्री मेघराज निसाधको निधन

काठमाडौँ, जेठ २७ गते । पूर्वमन्त्री मेघराज निसाधको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा आज निधन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मेघराज निसाधको निधनप्रति

रुपन्देहीको तिलोत्तमा हत्याकाण्डको अनुसन्धान शुरु

बुटवल, २७ जेठ : रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक हत्याको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका

बेलायतबाट नेपाल फर्किन चाहनेको विवरण नेपाल पठाइयो

काठमाडौं, २७ जेठ । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले

नीति तथा कार्यक्रममाथिको छलफल समाप्त, अर्को बैठक भोलि बस्ने

विराटनगर, २७ जेठ ; प्रदेश सरकारले यही जेठ २३ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सभासदहरुले यसमा उल्लेखित नीति तथा कार्यक्रममा जोड दिनुभएको छ । दुई सय २४

थप एकको मृत्यु, ९६ जना डिस्चार्ज

काठमाडौँ, २७ जेठ : कोभिड–१९ बाट आज एक जना मृत्यु भएको छ । भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा जानकारी

आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा मेलम्चीको पानी आइसक्ने : मन्त्री मगर

काठमाडौँ, २७ जेठ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माणको काम सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण निर्देशनालयले गरिरहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा

भारत र नेपालको सम्बन्ध वर्तमान सरकार र कूटनीतिभन्दा अधिक महत्वयुक्त छ : पूर्वमन्त्री सिन्हा

२७ जेठ : भारतका पूर्व बाह्य मामिलामन्त्री यस्वंत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उहाँले भारत र नेपालबीचको शान्ति र

आजको मौसमः दिनभर घाम, बेलुका पानी

काठमाडौं, जेठ २७ । स्थानीय वायु तथा पश्चिमी वायुका कारण जारी बदली केहि दिन लम्बिन सक्ने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको जारी गरेको मौसम पूर्वानुमान अनुसार