Logo
राष्ट्रिय

आजदेखि भक्तपुर कोरोनामुक्त

भक्तपुर, १७ जेठ : भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ । काठमाडौँ

विस्तृत पढ्नुहोस
सीमा क्षेत्रमा भारतद्वारा सडक निर्माण शुरु

रुपन्देही, १७ जेठ : अन्तरराष्ट्रिय सन्धिसम्झौता र मापदण्ड विपरीत भारतले सीमा क्षेत्रमा चार लेन सडक निर्माण शुरु गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकासँग सीमा जोडिएको क्षेत्र नजीकै सडक निर्माण शुरु

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

दुल्लु, १७ जेठ : दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय युवाको

घरमै बसेर यसरी तिर्नुस् विद्युत्को महसुल

काठमाडौँ, १७ जेठ  : बन्दाबन्दी(लकडाउन)का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर

क्वारेन्टिनमै जन्मियो बच्चा

मार्तडी, १७ जेठ : बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति

भारतमा रेल सेवा सञ्चालन भएसंगै नेपाल भित्रिनेको चाप बढ्यो

कञ्चनपुर, १७ जेठ : भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको छ । फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् ।

पश्चिमी वायुको प्रभाव : उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ, १७ जेठ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र

कर्तव्य भूमिमा ढले पनि पिर छैन

राँझा, १७ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना संक्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन् । आफू संक्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उनको चासो र चिन्ता छ ।

लण्डनस्थित नेपाली दूतावासद्वारा एक नेपालीको उद्धार

१७ जेठ : घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका

२७ कोरोना संक्रमितलाई बीपी प्रतिष्ठानले भर्ना नलिँदा रातभर बाहिरै

काठमाडौं, १७ जेठ । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ। शुक्रबार राति

रगत भमिट गरेपछि अस्पताल लगिएका लुभुका प्रहरी इञ्चार्ज माझीको मृत्यु

ललितपुर, १७ जेठ । रगत भमिट गरी अस्पताल लगिएका महानगरी प्रहरी प्रभाग लुभुका इञ्चार्ज टेकबहादुर माझीको मृत्यु भएको छ । हिजो अपरान्ह कार्यकक्षमै ढलेर रगत भोमिट गरेका उनलाई आकस्मिक रुपमा

अर्थमन्त्रीको विज्ञता व्यवहारिक देखिएन, देश नै संकटमा रहेको बेला मौन बजेटः मिन विश्वकर्मा

काठमाडौं, जेठ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले संविधान सम्बन्धी उठेका सवै माग र मुद्धाहरु राष्ट्रिय मुद्धा भएपनि यसलाई सीमासँग जोडेर वार्गेनिङ गर्न नहुने बताएका छन्। उनले पहिलो