Logo
विविध

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१३ कार्तिक । गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका(१ को लुसामा निरन्तर

विस्तृत पढ्नुहोस
किसानलाई व्यावसायिक बनाउन अनुदान

काठमाडौँ,१३ कार्तिक । कृष्णपुर नगरपालिकाले कृषिको आधुनिककिरण र किसानलाई व्यावसायिक बनाउनका लागि अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरेको छ । उन्नतजातका बिउबिजन, आधुनिक कृषियन्त्र किसानलाई अनुदानमा उपलव्ध गराउनका लागि कार्यक्रम सञ्चालन

रामग्राममा झरही करिडोर निर्माण हुने

काठमाडौँ,१३ कार्तिक । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित झरही नदी किनारमा तटबन्धसहित करिडोर बनाउने योजना अघि सारिएको छ । रामग्राम नगरपालिकाले झरही करिडोरको नामबाट नदीको किनारमा तटबन्धसहित सडक निर्माण गर्ने

जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

काठमाडौँ,१३ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

बागलुङ, १३ कात्तिक । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् ।

धानसँग अदुवा, बेसार र घुइया साट्दै किसान

घोराही, १३ कातिक । दाङ बङ्गलाचुली गाउँपालिका(२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् । पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील

काठमाडौँ,१३ कार्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अतिसंवेदनशीलको सूचीमा

चर्चित एमआरआर ग्रुप निष्कृय

काठमाडौं, कात्तिक १३ । फेसबुकको सन्चालक कम्पनी मेटाले फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाईनिस्क्रिय बनाएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा

‘तटबन्ध बनाउन सहयोग गर्नेलाई भोट’

काठमाडौँ,१३ कार्तिक । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी, चन्दापुर, दुवाहा, एकान्तकुना, शान्तिटोल, जाइजालालगायत बाढी सङ्कटासन्न क्षेत्रका रूपमा परिचित छन् । प्रतिवर्ष बाढीले यी क्षेत्रमा निकै ठूलो विनाश निम्त्याउँदै आएको छ । यस

दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी

काठमाडौँ,१३ कार्तिक । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । निर्वाचन

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

त्रिवेणी, १३ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनको

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

काठमाडौँ,१३ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण