Logo
विविध

शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३१ असोज । नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को

विस्तृत पढ्नुहोस
सर्लाहीको बाँके चोकमा बस दुर्घटना, २२ जना घाइते

सर्लाही, असोज ३१। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस आजबिहान

६६ प्रतिशत नेपाली शहरमा, वर्षेनी गाउँ रित्तिदै

काठमाडौं, असोज ३१ । नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी

ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने रामहरि खतिवडाको दावी

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै

मकवानपुरमा डेङ्गुका बिरामी चार हजार भन्दा बढी

काठमाडौँ,३० असोज । बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन् । मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिमा

ईमर्जेन्सी वार्डमा साँँढे घुम्दै

काठमाडौँ,३० असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पतालको ईमर्जेन्सी वार्डमा साँँढे घुम्दै । तस्बिर : सञ्जीत मण्डल/रासस

शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने

काठमाडौँ,३० असोज । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ । नेपाल संवत् ११४३ नयाँ वर्षको

ट्याक्सीको ठक्करले मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ,३० असोज । भक्तपुरको मध्यपुर थिमि नपा–६ बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सानो थिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान

काठमाडौँ,३० असोज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् ।

खानेपानी आयोजनाको पाइप बिच्छ्याउन सुरु

काठमाडौँ,३० असोज । व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य

राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित

काठमाडौँ,३० असोज । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

काठमाडौँ,३० असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको