Logo
विविध

आजदेखि मौसम क्रमिकरूपमा सुधार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२५ असोज । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको

विस्तृत पढ्नुहोस
जनप्रतिनिधि बाढीपीडितका उद्धार र राहत वितरणमा व्यस्त

टीकापुर, २५ असोज । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका

अग्र्यानिक कफी जापान, कोरिया र जर्मनी निर्यात

काठमाडौँ,२५ असोज । सिन्धुपाल्चोकमा उत्पादित अग्र्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

हुम्ला, असोज २५ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो। छत्यालको उद्धार हुन नसक्दा मृत्यु

अधिकांश सरकारी कार्यालय सुनसान

सिन्धुली, असोज २५ । सिन्धुली जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोसाकमा समयमै आइपुगे(नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका

रुखमा अडकिएका दुईको सकुशल उद्वार

काठमाडौँ,२४ असोज । बाँकेको खजुरा गाउँपालिका–२, सितापुरस्थित किरण नाला तर्ने क्रममा खोलाले बगाएर रुखमा अड्किएका खजुरा–२, के गाउँका ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय

सत्यमोहन जोशीको स्वास्थ्यमा आइतबारभन्दा सुधार

काठमाडौँ,२४ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च

चितवनका दुई सय तीस जनामा स्क्रब टाईफस

काठमाडौँ,२४ असोज । जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण

जोखिममा इन्द्रावतीका पुल

काठमाडौँ,२४ असोज । हेलम्बु राजमार्गअन्तर्गत इन्द्रावती नदीमा रहेका पुल अवैधरूपमा गिट्टी र बालुवा निकाल्ने गरेकाले जोखिममा परेका छन् । सडक जोड्ने पक्की पुल तथा झोलुङ्गे पुल रहेको स्थानदेखि पाँच सय

खसी बिक्री नहुँदा किसान निराश

काठमाडौँ,२४ असोज । दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार

फेवातालमा जलकुम्भी झार

काठमाडौँ,२४ असोज । पोखराको फेवातालमा फैलिएको जलकुम्भी झार । फेवाताल मङगलबारदेखि सरसफाइ गर्ने पोखरा महानगरपालिकाले जनाएको छ । तस्बिरःराधिका कँडेल/रासस

कर्णालीको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

काठमाडौँ,२४ असोज । लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका