Logo

रुखमा अडकिएका दुईको सकुशल उद्वार



काठमाडौँ,२४ असोज । बाँकेको खजुरा गाउँपालिका–२, सितापुरस्थित किरण नाला तर्ने क्रममा खोलाले बगाएर रुखमा अड्किएका खजुरा–२, के गाउँका ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीलाई प्रहरीको उद्धार टोलीले उद्धार गर्दै । तस्बिर : राकेशकुमार मिश्र/रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot