Logo
विविध

कार्टुन कुना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असोज । टिकट पाउने मुख्य मापदण्ड !

विस्तृत पढ्नुहोस
मध्यदशैंमा झरी पर्दा बाढीपहिरो

काठमाडौं, २० असोज । यसवर्षको दशैंमा झरीले जनजीवन प्रभावित भएको छ । अष्टमीदेखि परेको पानी नवमी, दशमी र एकादशीसम्म पर्न छाडेको छैन । गएरातिदेखिको अविरल वर्षाले देशभरका अधिकांश स्थानको जनजीवन

ललितपुर-२ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीको योजनाः ललितपुरलाई खेलस्थल र खेलाडीको जिल्ला बनाउने

काठमाडौं, १९ असोज । ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले जिल्लामा विभिन्न खेलहरुका खेलस्थलहरु बनाउने र भएकालाई अझ व्यवस्थित गर्ने योजना सार्वजनिक गरेका छन् । उनले

दसैँमा बज्ने कालजयी दश गीत

कटारी, १८ असोज (रासस): दसैँ आउनु केही दिन अगाडिदेखि नं रेडियो/टिभीमा मङ्गल धुन बज्न थाल्दछ । त्यसरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले

ललितपुर-२ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीद्वारा चुनावी क्षेत्रमा हाफ म्याराथुन

काठमाडौं, १५ असोज । ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले चुनावी क्षेत्रमा हाफ म्याराथुन गरेका छन् । नेपाल स्वतन्त्र नागरिक

धामी बस्न गएका युवक मृत भेटिए

मोरङ, असोज १५ । मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घरनजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्। घरदेखि करिब दुई किलोमिटर पूर्वमा मृत अवस्था यादवको शव शुक्रबार

ललितपुर-२ को चुनावी क्षेत्रको लम्बाई भागमा दौडिएर प्रचार आरम्भ गर्दै डा. दीपेश केसी

काठमाडौं, १४ असोज । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले शनिबार पृथक तरिकाले चुनावी प्रचारको आरम्भ गर्ने भएका छन् । उनी निर्वाचन

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ,१४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले चाडपर्वको

देशकै मध्यभाग चिनाउन ‘मध्यबिन्दु स्तम्भ’ जीर्ण

त्रिवेणी, १४ असोज । पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डा–चोरमारा खण्डमा एउटा सानो आकृति भेटिन्छ । राजमार्गको नजिकै सिमेन्टले बनाइको आकृति अहिले धुलोले पुरिएको छ । लेखिएका

मिथिलाञ्चलमा झिझिया नृत्य हुँदै

जलेश्वर, १४ असोज । वडादसैँको आगमनसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्साको तराई–मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा झिझिया नृत्य सुरु भएको छ

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड

काठमाडौँ,१४ असोज । जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू

किसानलाई प्रोत्साहन अनुदान दिइने

काठमाडौँ,१४ असोज । बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो । स्थानीय कृषि