Logo
विविध

 ‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ’

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, १३ असोज । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई

विस्तृत पढ्नुहोस
दसैँ नजिकिएपछि गाउँ–गाउँमा सरसफाइ

काठमाडौँ,१३ असोज । हिन्दूहरूको महान् पर्व दसैँ नजिकिएपछि कैलालीका गाउँ–गाउँमा सरसफाइ गर्न थालिएको छ । नागरिकहरु स्वस्फूर्तरुपमा आफ्नो गाउँ सफा राखौँ भनी वर्षात्मा भएको झाडी तथा सडका सफा गर्न थालेका

तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

काठमाडौँ,१३ असोज । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो ।

सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो : अध्ययन प्रतिवेदन

काठमाडौँ,१३ असोज । कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् । सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले

सामाजिक कार्यमा जुट्दै नेपाली सेना

काठमाडौँ,१३ असोज । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो

चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ, १३ असोज । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा, १३ असोज । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन

नुवाकोट जीप लाइन

काठमाडौँ,१३ असोज । नुवाकोटको विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जीप लाइन’ । स्थानीयवासीको समेत शेयर लगानीमा रु छ करोडमा नुवाकोट दरबार नजिकै हालै निर्माण गरिएको उक्त जीप लाइनसहितको रिसोर्टले आन्तरिक

डेङ्गुबाट एक महिलाको मृत्यु

काठमाडौँ,१३ असोज । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा

चौध हजारले जोडे फाइबर इन्टरनेट

काठमाडौँ,१३ असोज । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल

काठमाडौँ,१३ असोज । स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गरे पनि तीन वर्षपछि २०६२

एमाले नेता पाण्डेलाई मातृशोक

काठमाडौं, असोज १३ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको