Logo
विविध

सफा र हरियाली बनाइँदै विराटनगर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान

विस्तृत पढ्नुहोस
विभिन्न मालवस्तुको आयातमा लाग्दै आएको करको दरमा हेरफेर

काठमाडौँ,२४ भदौ । सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको छ

दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला

काठमाडौँ,२४ भदौ । दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको

हुम्ला आउँदै भारतीय ‘सद्गुरु’

काठमाडौँ,२४ भदौ । हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलका रुपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज हुम्ला आउँदै छन् । नेपाली भूमि हुम्लाको लिमि लाप्चाबाट कैलाश

गोदावरीको उत्कृष्ट विद्यालय लालीगुराँस

काठमाडौँ,२४ भदौ । ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गतका विद्यालयमध्ये वडा नं १४ स्थित लालीगुराँस माविले प्रथम स्थान हासिल गरी नगद रु २५ हजार पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेको छ । नगरपालिकाभित्रका उत्कृष्ट विद्यालय

गुनासो राख्न विद्युतीय मतपेटिका

नुवाकोट, २४ भदौ । सेवा प्रदायक संस्थामा गुनासो/सुझाव पेटिका राख्नैपर्ने व्यवस्था छ तर पछिल्लो समय सेवा प्रदायक संस्थाको भित्तामा राखिने काठ वा टिनबाट बनेका पेटिकाको प्रयोग न्यून मात्रामा भएको पाइन्छ

पूर्वमन्त्री बलबहादुर केसीद्वारा सोलुखुम्बुबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने घोषणा

काठमाडौं, २४ भाद्र । पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । उनले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफू पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने स्पष्ट

राहदानी पाउनै तीन महिना

काठमाडौँ,२४ भदौ । मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि राहदानी हातमा परेको बताए । गत असार १७ मा फारम भरेका उनको बायोमेट्रिक गर्ने पालो ४७ दिनपछि मात्रै

रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसको आग्रह

  काठमाडौँ,२४ भदौ । नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)को नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ । रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार

काठमाडौँ,२४ भदौ । केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक/एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर

धादिङमा दैनिक डेङ्गुका बिरामी अस्पताल भर्ना

काठमाडौँ,२४ भदौ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्

स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

काठमाडौँ,२४ भदौ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा