Logo
विविध

चितवनमा दाना उद्योगमा आगलागी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२४ भदौ । पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो । कुखुराको

विस्तृत पढ्नुहोस
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ,२४ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना

सडक कालोपत्रे गर्ने तयारी

‘काठमाडौँ,२४ भदौ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजना’ मार्फत निर्माण भइरहेको नुवाकोटको बेलकोटगढी–८ स्थित जिलिङ क्षेत्रमा सडक कालोपत्रे गर्न धुलो हटाउदै मजदुर । अन्तरराष्ट्रिय नाका रसुवागढी जोड्न उक्त योजनाको ८३ किमि सडक

पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउँदै महानगर

काठमाडौं, भदौ २४। काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै शनिबारदेखि अव्यवस्थित संरचना हटाउने तयारी

बहाल कर तिर्न बालेनको निर्देशनमा महानगरको पत्र सेना र प्रहरीमा पुग्यो

काठमाडौं, २३ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धमाधम कर तिर्न ताकेता गर्न थालेका छन् । उनको निर्देशनमा आज काठमाडौं महानगरपालिकाको राजस्व विभागमार्फत् नेपाली सेना, नेपाल प्रहरी र समाज

विप्लवको पार्टीको ‘विद्यार्थी साधारण शाखा’ को दोस्रो सम्मेलनमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २३ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीहरुका ‘विद्यार्थी साधारण शाखा’ को दोस्रो सम्मेलन सुरु भएको छ । काठमाडौंको बागबजारमा रहेको सिटी म्याक्समा उक्त सम्मेलनको आज उद्घाटन गरिएको

काभ्रेमा डेङ्गु सङ्क्रमण तीव्र

काठमाडौँ,२३ भदौ । जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले

४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र

काठमाडौँ,२३ भदौ । नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ । भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको

जङ्गली हात्तीको आतङ्कले चुरे काछवासी त्रसित

काठमाडौँ,२३ भदौ । चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका

अन्तर्राष्ट्रिय साक्षरता दिवस  : १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

काठमाडौँ,२३ भदौ । सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५/७६ को

जग्गा वर्गीकरण नहुँदा रजिष्ट्रेशनको काममा कम

काठमाडौँ,२३ भदौ । कृषि र गैरकृषि जग्गा स्थानीय तहले वर्गीकरण गर्न नसकेकाले मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशनको काममा कमी आएको छ । भू–उपयोग नियमावलीअनुसार स्थानीय तहमा निर्माण भएको स्थानीय भू–उपयोग परिषद्ले

आर्थिक कारोबार ठप्प : बचतकर्ताले पाएनन् रकम

काठमाडौँ,२३ भदौ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो