Logo
विविध

जनप्रतिनिधिलाई बालविकास योजनाबारे जानकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२३ भदौ । नारायण नगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई नगरपालिकाभित्र रहेका विद्यालयमा बालविकास योजनाबारे जानकारी गराएको छ । एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला गरिएको हो

विस्तृत पढ्नुहोस
आराम नचाहने ३५ सन्तानकी आमा

मेलम्ची, २३ भदौ । एकै आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा

बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने

काठमाडौँ,२३ भदौ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ । पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट

बाटो बिग्रिँदा यात्रुलाई सास्ती

काठमाडौँ,२३ भदौ । पूर्वकै पर्यटकीय नगरी साागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् । विगत १७ वर्षदेखि

कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै

काठमाडौँ,२३ भदौ । सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । एक हजार पाँच सय मिटर लम्बाइको झोलुङ्गे पुल

पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत

कुश्मा, २३ भदौ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौँ,२३ भदौ । कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले

काठमाडौँ,२३ भदौ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान

दरबारमार्गको नाइट क्लबमा ‘ग्याङ् फाइट’, ६ जना घाइते

काठमाडौं, भदौ २३ । दरबारमार्गमा रहेको प्लाटिनम नाइट क्लबमा ग्याङ फाइट हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधवार राती पौन १२ बजेतिर

कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्‍यु

सोल, भदौ २३ । कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्‍यु भएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले

आत्मनिर्भर बन्दै थारू महिलाहरू

वीरगञ्ज (पोखरिया), २२ भदौ । पर्साको जीराभवानीकी अन्तिमा चौधरीलाई आजभोलि एकक्षण पनि फुर्सद छैन । उनी बिहानै उठेर जङ्गल जानुहुन्छ र काँस लिएर आउछिन् । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला,

सडक क्षेत्रका संरचना हटाउन निर्देशन

काठमाडौँ,२२ भदौ । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल–तारलगायत