Logo
विविध

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२९ साउन । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको

विस्तृत पढ्नुहोस
त्रिपालमुनि राख्नु परेपछि कैदीको स्थानान्तरण

काठमाडौँ,२९ साउन । भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कारागारका प्रमुख कमलप्रसाद

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रामपुर (पाल्पा), २९ साउन । रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए तर तेस्रो

जेलमा चौकीदार आतंक

काठमाडौं, २९ साउन । पछिल्लो समय जेलमा चौकीदारहरुको आतंक खुल्न थालेको छ । जेलमा कैदीबन्दीसँग विभिन्न बहानामा रकम असुल्ने देखि श्रम शोषण गर्ने सम्मको घटना खुलेको हो । पछिल्लो समय

म्याग्दीमा बाँसको व्यावसायिक खेती

काठमाडौँ,२९ साउन । म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन

जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौँ,२९ साउन । मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई

शाखा सडकबाट आएको पहिराले मुख्य सडक अवरुद्ध

काठमाडौँ, २९ साउन । नारायणगढ–मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिराका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ । मुख्य सडकसँग जोडिने गरी वा त्योभन्दा माथिल्लो भागमा स्थानीय तह तथा प्रदेश

थारु समुदायका परम्परागत गीत लोप हुने सङ्घारमा

काठमाडौँ,२९ साउन । सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार,

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर, २९ साउन । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ

तानसेनको खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

काठमाडौँ,२९ साउन । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । प्रदेशका ऊर्जा, जलस्रोत

विज्ञान पत्रकारिता मञ्चको अध्यक्षमा पोखरेल

काठमाडौँ,२९ साउन । विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था विज्ञान पत्रकारिता मञ्च नेपाल (नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् । राजधानीमा सम्पन्न मञ्चको नवौँ वार्षिक

पाटनमा उपभोक्ता समितिको अध्यक्ष महिलामात्रै

काठमाडौँ,२९ साउन । बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।