Logo
विविध

क्षमतावान महिलालाई एमालेले अवसर दिन्छः अध्यक्ष ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले गरेको व्यवस्था अनुसार आगामी निर्वाचनमा क्षमतावान महिलाहरूलाई आफ्नो पार्टीले अवसर प्रदान गर्ने बर्ताएका छन्

विस्तृत पढ्नुहोस
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ,२९ साउन । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको अध्यक्षमा साह

काठमाडौँ,२९ साउन । समाजवादी प्रेस सङ्गठनको प्रथम मधेस प्रदेश अधिवेशनले प्रविन साहको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । जनकपुरधाममा शनिबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट गठित समितिको उपाध्यक्षमा

शुक्रबारदेखि महाकालीमा बेपत्ता दुई किशोरी अझै भेटिएनन्

बैतडी, साउन २९ । शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्। जिल्लाको दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा

लागुऔषधसहित तीन पक्राउ

काठमाडौँ,२९ साउन । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट

नेपाली नागरिकता परित्याग गर्ने बढे

विराटनगर, साउन २९ । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको सङ्ख्या बढेको छ। वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको सङ्ख्या बढेका

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं, साउन २८ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा

कर्णाली स्वास्थ्य विज्ञानमा इन्डोस्कोपी सेवा

काठमाडौँ,२७ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार)सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । जुम्लालगायत

विदेशबाट फर्केर पशुपक्षी फार्म

काठमाडौँ,२७ साउन । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन् । कतारमा झण्डै डेढ दशक बिताएर फर्किएका उनले घरमै रु

पुस्तक समीक्षा : नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो

काठमाडौँ, २७ साउन । नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका

विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता

काठमाडौँ,२७ साउन । कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन् । कैलारी गाउपालिका–७

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

काठमाडौँ,२७ साउन । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु