Logo
विविध

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२५ साउन । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस्

विस्तृत पढ्नुहोस
प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

काठमाडौँ,२५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ । महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन

उक्लँदै स्याउ, पगलिँदो माटो

गण्डकी, २५ साउन । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ

कांग्रेस सांसद तामाङलाई पितृशोक, संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौँ,२५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा तामाङलाई पितृशोक परेको छ । उनका पिता दीपबहादुर तामाङको मङ्गलबार ८९ वर्षका उमेरमा निधन भएको हो । दीपबहादुरको निधनप्रति

हिमामा आँखा उपचार केन्द्र

काठमाडौँ,२५ साउन । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै

‘सङ्घीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ ’

काठमाडौँ,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं

नमूना विद्यालयको भवन बन्दै

काठमाडौँ,२५ साउन । जलेश्वरमा अवस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय भवन दुई करोड बढी रुपैयाँको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण हुने भएको छ । जलेश्वर नगरपालिका–२ मा अवस्थित सो विद्यालय भवन

दशधाम बनाउन रकम सङ्कलन

काठमाडौँ,२५ साउन । पाल्पा रामपुरमा दशधाम बनाउन आर्थिक रकम सङ्कलन गरिएको छ । त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम सङ्कलन गरिएको हो । धर्मोदय दशावतार

वागेश्वरी माविमा सरस्वतीको मन्दिर

काठमाडौँ,२५ साउन । समाजसेवी हितबहादुर प्याकु¥याल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनःनिर्माण गराइदिएका छन् । विद्यालयका पूर्वप्रधानाध्यापक प्याकु¥यालले रु पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिएको हो । उनले

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

काठमाडौँ,२५ साउन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका

गाउँमै प्रसूति सेवा

काठमाडौँ,२५ साउन । जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँलगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ । जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको

भारी वर्षापछि उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौं, साउन २५ । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले दुईवटा सुकुम्बासीका