Logo
विविध

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२३ साउन । चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट

विस्तृत पढ्नुहोस
अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

काठमाडौँ,२३ साउन । अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय

मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द

काठमाडौँ,२३ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि

सदनमा बोलेपछि दुर्गा वि.क.लाई किन भयो भोमिट

काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा वि.क. प्रतिनिधि सभामा विशेष समयमा बोलिन् । त्यहाँ बोलेको केही समयपछि उनले भोमिट गरिन् । दुर्गालाई आकसिमक रुपमा वीर अस्पताल पुर्याइयो

एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा

काठमाडौँ,२२ साउन । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका

अब सवारी अनुमति पत्र तीन दिनमै

काठमाडौँ, २२ साउन । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय

दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

काठमाडौँ,२२ साउन । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश

आन्तरिक पर्यटकको रोजाइँमा दूधेखोलाको कोप्रे झरना

काठमाडौँ,२२ साउन । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक

राष्ट्रपतिबाट गिरीको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौँ,२२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकि छिन् । राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ

तीन प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौँ,२२ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा

ट्रक पल्टिँदा चालकको मृत्यु

काठमाडौँ,२२ साउन । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको

बैतडीमा बल्ल कोरोना कोष स्थापना

काठमाडौँ,२२ साउन । बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश