Logo

सदनमा बोलेपछि दुर्गा वि.क.लाई किन भयो भोमिट



काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा वि.क. प्रतिनिधि सभामा विशेष समयमा बोलिन् । त्यहाँ बोलेको केही समयपछि उनले भोमिट गरिन् ।

दुर्गालाई आकसिमक रुपमा वीर अस्पताल पुर्याइयो । त्यहाँ इमरजेन्सीमा उनको उपचार भइरहेको सांसद अमृता थापा मगरले जानकारी दिएकी छिन् ।

दुर्गालाई भोमिट हुनुको कारण पत्ता लगाउन चेकजाँच भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot