Logo
विविध

जीवन विज्ञान योग प्रयोगशाला मैतीदेवीमा गुर्जोलगायतका जडिबुटी निःशुल्क वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा जीवनविज्ञान योग प्रयोगशाला, मैतीदेवीमा जडिबुटी निःशुल्क वितरण गरिएको छ । सो अवसरमा राजलवटले गुर्जोको चियासमेत सेवा

विस्तृत पढ्नुहोस
भ्रम र झुट पत्तालगाइहाल्ने नयाँ पुस्ता (भिडियो विश्लेषणसहित)

काठमाडौं, २१ साउन । भ्रम र झुट अहिलेको पुस्ताले धमाधम खोतल्न थालेको छ । कुनै नेता तथा नाम चलेका व्यक्तिले झुट बोलेमा या भ्रम फैलाएमा नयाँ पुस्ताले प्रमाणसहित खुलस्त पारिदिन

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

काठमाडौं, साउन २१। नेकपा (माओवादी केन्द्र्)को कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक

काठमाडौं, साउन २१ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ । पौडेलका बुवा मधुसुधन पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले

उजाड पाखो बन्यो फलफूलको बगैँचा

काठमाडौँ,२० साउन । म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा व्यवसाय गर्दै आएका खेम केसीले पर्वतको जलजला–७ केराबारीको ढुङ्गे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गरेका छन् । नाम केराबारी भए पनि भिरालो

पैँतीस दिनभित्र जन्मदर्ता हुने बालबालिका छ प्रतिशतमात्र

काठमाडौँ,२० साउन । जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव विनिता

बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ

काठमाडौँ,२० साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ । भौगौलिक विकटता

एक वर्षमा ८२१ योजना सम्पन्न

काठमाडौँ,२० साउन । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको

शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित

काठमाडौँ,२० साउन । ईश्वरपुर नगरपालिका–४ लाई जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा

बाँदरबाट बाली जोगाउनै मुस्किल

काठमाडौँ,२० साउन । काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बाली नै रहन्न । बिहान उज्यालो हुँदा

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले

भेडापालनमा भोजपुरका किसानको आकर्षित

काठमाडौँ,२० साउन । व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् । प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा,