Logo

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक



काठमाडौं, साउन २१ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ ।

पौडेलका बुवा मधुसुधन पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पौडेलले सोल्टी होटल तथा रेकक्रसमा काम गरेका थिए । उनी समाजसेवाको काममा सक्रिय थिए ।



प्रतिक्रिया दिनुहोस्