Logo
विविध

जुम्लामा पावरहाउस भासियो, चौकीदार बचे परिवार बचाउन सकेनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ असार । जुम्लामा पावरहाउस पुरिंदा एकैपरिवारका तीनजनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा पावरहाउसका चौकीदार गोरखबहादुर रावतकी पत्नी र दुई छोरा छन् ।

विस्तृत पढ्नुहोस
उपसभामुख विपक्षीलाई दिन किन खोजिँदैन?

काठमाडौं, असार ३० । संसदीय शासन व्यवस्थामा सरकार बहुमत प्राप्त दलको र संसद् विपक्षीको भन्ने गरिएको छ। संविधानसभाबाट जारी भएको नयाँ संविधानले पनि त्यही मर्मलाई आत्मसात गर्दै संवैधानिक व्यवस्था गरेको

आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

कठमाडौं ३१ असार । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले

यस्ता शासकले किन टेक्ने जमिन समेत पाउँदैनन् (भिडियो विश्लेषण)

काठमाडौं, ३० असार । जब शासकले आफूलाई केन्द्रमा राखेर जनतामाथि शोषण गर्छन् तब संकट पर्दा जनताको साथ पाउँदैनन् । त्यस्ता शासकले टेक्न जमिन पनि पाउँदैनन् । भाग्न नभ्याउने पनि हुनसक्छ

रेष्टुरेन्टमा आगलागी

काठमाडौँ,३० असार । विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको आगलागी । एलपी ग्यास चुहावट भई आगलागी हुँदा रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएको छ । आगोलाई

असारको अन्त्यसम्म पनि रासायनिक मलको समस्या

गण्डकी, ३० असार “जम्मा हुन्छन् किसानगण यी बीज मानो छरेर देख्छन् होला मधुर सपना काम राम्रो गरेर । खन्छन् जोत्छन् जमिन सबले घामपानी सहेर हाम्रो यस्तो श्रम र पसिना फल्छ

४० लाख पुगे करदाता

काठमाडौँ,३० असार । करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७÷७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ,३० असार । नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत

छ आयोजना सम्पन्न

काठमाडौँ,३० असार । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ । रु ६५ करोड ४७ लाख

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’

काठमाडौँ,३० असार । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद

सुनसरी–१ बाट स्वतन्त्र चुनाव लड्ने विजय कालीकोटेको घोषणा

काठमाडौं, ३० असार। प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा उठ्ने घोषणा धमाधम गरिरहेका छन् । यसबीच स्काई मिडिया नेटवर्क प्रा।लि।का अध्यक्ष तथा सञ्चालक विजय कालीकोटेले आउँदै गरेको

कर्णाली प्रदेश सरकारको बेरुजु रु. दुई अर्ब ७९ करोड

काठमाडौँ,३० असार । महालेखापरीक्षकको चौथो प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको जनाएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशको अद्यावधिक बेरुजु रु दुई