Logo
विविध

क्याफेमा आगलागीबाट क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,७ असार । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सुकरबारी बजार नजिकै मसाला

विस्तृत पढ्नुहोस
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

काठमाडौँ,७ असार । रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि

महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री

काठमाडौँ,७ असार । नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ । राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य र जिआइजेडको

बेपत्ता युवतीको सीमाक्षेत्रबाट उद्धार

काठमाडौँ,७ असार । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा

विवाह गर्छु भनी बलात्कार गरी लुटपाट गर्ने तामाङ पक्राउ

काठमाडौं, असार ७ । २४ वर्षीया महिलालाई करणी गरी एक लाख नगद र गहना लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले काभ्रेपलाञ्चोक तिमाल

औद्योगिक क्षेत्रका लागि जग्गा नापी

काठमाडौँ,७ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१ र देवचुली–१५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी सुरुआत गरिएको छ । लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण

घटेन महिला हिंसाका घटना

रोल्पा, ७ असार । हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालीन आश्रय गृह प्रभावकारी बनेको छ । गत जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिएका

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

काठमाडौँ,७ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, एकजना घाइते

कञ्चनपुर, असार ७ । कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र

अभियन्ता राजलवटद्धारा आईजिपी सिंहदेखि गृहमन्त्री खाँणसम्मलाई गुर्जोको चिया सेवा (फोटोफिचर)

काठमाडौं, ६ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको दिनाचार्य व्यस्त छ । निःशुल्क गुर्जो अभियानमा सक्रिय राजलवट सामाजिक संघ तथा संस्थाको कार्यक्रममा मात्रै प्रायः देखिन्छन् । आज आठौं अन्तर्राष्ट्रिय योग

डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने

काठमाडौं, ६ असार । पत्रकार डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । देश भन्दा माथि कोही नहुने बताउने गरेका केसीले धर्म, संस्कृति

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौँ,६ असार । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले