Logo
विविध

बाढीबाट पक्की मोटरेवल पुलमा क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,५ असार । गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ । पोखरा–२५ हेमजा र

विस्तृत पढ्नुहोस
चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी

काठमाडौँ,५ असार । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन

बुटवल-नारायणगढ सडकमा विवादित चिनियाँ कम्पनीलाई नै फाष्ट ट्रयाकको जिम्मा दिएपछि…

काठमाडौं, ५ असार । के तपाईं बुटवल-नारायणगढ सडकको यात्रा गर्दैहुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने ठूलो झन्झटमा पर्नुहुन्छ । त्यसैले थाहापाउनेहरु यो सडकमा ठूलै समस्या भोग्न वाध्य हुन्छन् । कहिलेकाहीं

जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

सल्यान, असार ५ । सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

काठमाडौं, असार ५ । चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ। माडी नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने

फेरि लौरोकै चर्चा

काठमाडौं, ४ असार । देशमा फेरि लौरोको चर्चा भएको छ । स्थानीय चुनावमा लौरो चिन्हका बालेन साहले काठमाडौं र हर्कराज साम्पाङले धरानबाट मेयर जित्दा लौरो चिन्ह लिएका थिए । यसले

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जनाको मृत्यु

रौतहट, असार ४ । ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार

काठमाडौँ,३ असार । गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग

काठमाडौँ,३ असार । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको

घाँसमा आधारित पशुपालन किसानलाई किम्बु वितरण

काठमाडौँ,३ असार । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसमा आधारित पशुपालन किसानलाई ३० हजार किम्बु घाँसका बिरुवा प्रदान गरेको छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसान समूह र

पाल्पा–बुटवल सडकखण्डः टिपर चलाउन रोक

काठमाडौँ,३ असार । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक

चुरे संरक्षणका लागि दुई लाख १० हजार वृक्षरोपण

दुधौली (सिन्धुली), ३ असार । पूर्वीय मान्यताअनुरुप वर र पीपलको रूख रोपेर सुरु गरिएको चुरे क्षेत्रको संरक्षण कार्यक्रमअन्तर्गत दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण