Logo
विविध

भिरबाट लडेर वृद्धको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२९ जेठ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म

विस्तृत पढ्नुहोस
बगुवा पुनर्वास खानेपानी आयोजना अन्तिम चरणमा

काठमाडौँ,२९ जेठ । गोरखाको भीमसेन थापा गाउँपालिका–५, बगुवामा झण्डै रु एक करोड ६० लाखको लागतमा निर्माण भइरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । बगुवाको लामाचौर अमरबस्ती, रिट्टेपानी, भोटेनीलगायत क्षेत्रका

डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम

काठमाडौँ,२९ जेठ । बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभर रहेका मतदाता सङ्ख्या बराबर वृक्षारोपण गरिने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उक्त

किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडौँ,२९ जेठ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुखद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ,२९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी, २९ जेठ । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट

सवारी साधन दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ,२९ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ईश्वर तामाङ्ग र २६

संविधान विपरित इम्बोस्ड नम्बर लेखिने व्यवस्था राष्ट्रघात: वरिष्ठ अधिवक्ता डा. भट्टराई

काठमाडौं, २९ जेठ । वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रघात भएको टिप्पणी गरेका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधान विपरित इम्बोस्ड नम्बर प्लेट लेखिने

पर्वतारोहण सङ्घको सदस्यमा रामचन्द्र धमला निर्वाचित

काठमाडौं, २८ जेठ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् ।

प्रचण्डलाई उपकुलपति प्रा.डा. भोला थापाद्धारा पुस्तक उपहार

काठमाडौं, २८ जेठ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । थापाले दाहाललाई आफूले लेखेको पुस्तक इन्जिनियर अफ ईञ्जिनियरिङ एजुकेशन

अवरुद्ध नारायणगढ – मुग्लिन सडक सञ्चालनमा

मुग्लिन, जेठ २८ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।गए राति ९:५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना

पोखरा, जेठ २८। गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट