Logo
विविध

जग्गा विवादमा कुटपिट हुँदा एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२४ जेठ । जग्गाको नाप नक्साको विषयमा कुटपिट हुँदा आदर्श कोतवाल गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निवासी ६३ वर्षीय प्रभुप्रसाद

विस्तृत पढ्नुहोस
घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

काठमाडौँ,२४ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन् । उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक

कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित

काठमाडौँ,२४ जेठ । मानवअधिकार तथा शान्ति समाजले संस्थापक सभापति एवं मानव अधिकारवादी नेता कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पनाअनुसार जगत्मुखी, जीवनमुखी

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ,२४ जेठ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले

पाठ्यपुस्तकको पर्खाइमा विद्यार्थी

तम्घास, २४ जेठ । “हालै सम्पन्न निर्वाचनमा मतपत्र त समयमै आयो, तर हाम्रो लागि पुस्तक ल्याउन सकेन सरकारले”, गुल्मीको रेसुङ्गा नगरपालिका–४ स्थित बुद्ध माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन सुरु

काठमाडौँ,२४ जेठ । गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम सुरु भएको छ । यसअघि लगत सङ्कलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,२४ जेठ । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो

माइक्रोबस पल्टिदा एकको मृत्यु

काठमाडौँ,२४ जेठ । रुपनी–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको रायपुरस्थित पाँच किलोमा आज माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी

दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

देउखुरी, २४ जेठ । वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी

नमोबुद्धका किसानलाई बाख्रा वितरण

काठमाडौँ,२४ जेठ । किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ

शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गरिनेछ : शिक्षामन्त्री पौडेल

काठमाडौँ,२४ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताएका

मल अभावले कृषकलाई सधैँ सास्ती

काठमाडौँ,२४ जेठ । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका