Logo
विविध

‘इम्बोस्ड नम्बर प्लेट राष्ट्रहित विपरित’ भन्दै तत्काल खारेज गर्न प्राज्ञिक विद्यार्थी परिषद्को माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ जेठ । इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सरकारको निर्णय राष्ट्रहित विपरित भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले तत्काल रद्द गर्न माग गरेको छ ।

विस्तृत पढ्नुहोस
पर्वतारोहण सङ्घले पाँच वर्षमा के–के काम ग¥यो

काठमाडौँ,२४ जेठ । पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको पछिल्लो नेतृत्वले झण्डै पाँच वर्षको अवधिमा उल्लेख्य काम गरेको दाबी गरेको छ । विसं २०७४ मा सन्तवीर लामाको नेतृत्वमा चयन भएको

नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना पक्राउ

काठमाडौँ,२४ जेठ । प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको

चट्याङ लागेर मृत्यु

काठमाडौँ,२४ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

काठमाडौँ, २४ जेठ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब

अझै हटेन गाम्रीण क्षेत्रमा जातीय छुवाछूत

काठमाडौँ,२३ जेठ । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ । नेपालको

आजको मौसम

काठमाडौँ,२४ जेठ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य

समुदायलाई सीप तालिम

काठमाडौँ, २४ जेठ । पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा दुईहप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन सुरु गरेको छ । पोखरा विश्वविद्यालय

बाँके जिससको चुनाव जेठ २७ मा हुने

काठमाडौँ, २४ जेठ । जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ । सो दिन बिहान ११

कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

काठमाडौँ,२४ जेठ । कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी

म्याग्दी जिससको निर्वाचन असार ५ मा

काठमाडौँ,२४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने

नेकपा एसका नेता चौधरीको दुर्घटनामा मृत्यु

सप्तरी, जेठ २४। सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकीकृत समाजवादी)का नेताको मृत्यु भएको छ । ठक्करबाट एकिकृत समाजवादीका नेता राम नारायण चौधरीको मृत्यु भएको हो । सोमबार राती सप्तरीको खडक नगरपालिका