Logo
विविध

सूर्यविनायकको गुण्डुमा वृहत औद्योगिक ग्राम निर्माण हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२३ जेठ । सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । स्थानीय सार्की खोल्छा नामबाट चिनिने सो स्थानमा रहेको ८४ रोपनी

विस्तृत पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगर्न सांसद थापाको आग्रह

काठमाडौँ,२३ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रालय मातहतको यातायात

वातावरण दिवसमा वाग्मती किनारमा वृक्षरोपण

काठमाडौँ,२३ जेठ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले विश्व वातावरण दिवसका अवसरमा शङ्खमूलको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको आयोजनामा भएको वृक्षरोपणमा समी,

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

काठमाडौँ,२३ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको

राससलाई सहयोग गर्ने– महानगर प्रमुख कोइराला

काठमाडौँ,२३ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राससलाई सबल, सक्षम एवं सुदृढीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।विराटनगरस्थित राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालय आज अवलोकन

क्यासिनोबाट सात नेपाली पक्राउ

काठमाडौँ,२३ जेठ । बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त

महिलालाई मन्त्री नबनाएको भन्दै एकीकृत समाजवादीकी सांसद चौधरीको विरोध

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मी चौधरीले नयाँ मन्त्री सिफारिस गर्दा महिला नपरेको भन्दै विरोध जनाएकी छन् । सांसद चौधरीले समाजिक सञ्जालमा लेखेकि छन, ‘अनुभव र

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

काठमाडौँ,२३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल

यस्तो छ आजको मौसम

काठमाडौँ,२३ जेठ । हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा

धार्मिक वन हस्तान्तरण

काठमाडौँ,२३ जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना

समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ,२३ जेठ । पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा

काठमाडौँ,२३ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार