Logo
विविध

विद्युतीय चुलो वितरण घोषणा स्वागतयोग्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१७ जेठ । सरकारले प्रत्येक घरधुरीलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणालाई स्वागत गर्दै ऊर्जा विज्ञहरुले विद्युतीय चुलोसँगै समग्र विद्युत् प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
रामराज्य बनाई, रामु बन्न शुभकामना…

प्रिय तिर्थजी नगरप्रमुख, दिरूम नपा खोटाङ । तिर्थजी तपाईंको जित र खुशियालीमा सारा खोटाङे कांग्रेसजन जो सत्य, न्याय निष्ठामा बसेर कांग्रेसको पवित्र चारतारे झण्डालाई सग्लो र अर्धसग्लो शरिरभित्रको पवित्र आत्मासँग

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध

काठमाडौँ,१७ जेठ । भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका

वडा सदस्य पक्राउ

काठमाडौँ,१७ जेठ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको

निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा

काठमाडौँ,१७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटा ले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय

तमोर कोरिडोर बन्ने

काठमाडौँ,१७ जेठ । सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा उक्त करिडोरका लागि

बजेटमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौँ,१७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य

झापामा १७ प्रतिशत मत बदर

काठमाडौँ,१७ जेठ । स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा १७ दशमलव १८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षाको कमी

बजेटको मूल दिशा सही छ : कांग्रेस नेता डा रिजाल

काठमाडौँ,१७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा

सप्तरीमा फौजी किराको प्रकोप

काठमाडौँ,१७ जेठ । सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

काठमाडौँ,१७ जेठ । बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन् । यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा

ग्रामीण सडक व्यवस्थित नहुँदा जनतालाई दुख

उदयपुर,१७ जेठ। जिल्लाको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि कालोपत्रे, ग्राभेल र व्यवस्थित हुन नसक्दा वर्षायाम सुरु भएसँगै स्थानीयवासीले समस्या भोग्दै आएका छन् । जिल्लाको पहाडी