Logo
विविध

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट ७ जेठ । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको

विस्तृत पढ्नुहोस
बरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन

काठमाडौँ,८ जेठ । स्रष्टा डा खगराज बरालको आत्मपरक निबन्ध ‘मालामा नउनिएको फूलहहरु’ को विमोचन भएको छ । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाउने बरालको सो कृति

पाँचखालमा गठबन्धनको अग्रता

बनेपा,८ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उनले नौ हजार ९३७ मत प्राप्त गरेका

छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित

सप्तरी ८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि

कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

काठमाडौँ,८ जेठ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती

दिपकबहादुर सिंहले भनेः हेटौंडाका जनताले मलाई ऋण लगाए, म तिर्न लाग्नेछु

काठमाडौं, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका हेटौंडा उपमहानगरपालिकाका मेयरका पराजित उम्मेदवार दिपकबहादुर सिंहले आफूलाई जनताले ठूलो ऋण लगाएको बताएका छन् । उनले आफूले ऋण तिर्न हेटौंडामा बसेर काम गर्ने

चुनाव अघि र पछि

काठमाडौं, ७ जेठ । माड्साबको कार्टुन

‘सत्यमोहन’ लाई एक लाख राशिको उत्तमशान्ति पुरस्कार

काठमाडौं, जेठ ७ । साहित्यिक पत्रकार स्व उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व शान्ति कुँवरद्वारा विसं २०४४ सालमा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै

माओवादीका दिवंगत नेता पोष्टबहादुरकी छोरी प्रभा बनिन् उपमेयर

काठमाडौं, ६ जेठ । नेकपा माओवादी केन्द्रकी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले नुवाकोटको विदुर नगरपालिकाको उपमेयर जितेकी छिन् । उनले ११ हजार ६०६ मत ल्याएर नेकपा एमालेकी अम्बिका

बेथानचोकमा गठबन्धन विजयी

बनेपा,६ जेठ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना

‘ अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन ’

काठमाडौँ,६ जेठ । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

काठमाडौँ,६ जेठ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट