Logo
विविध

मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

मान्म, १३ मङ्सिर: कालीकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको

विस्तृत पढ्नुहोस
राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्रमा गल्ती नै गल्ती

काठमाडौं, १३ मंसिर । गणक र सुपरीवेक्षसँग सही तथ्याङ्क ल्याउन सिकाउने केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्रमा गल्ती लेखेको देखिएको छ । विभागले गणक र सुपरीवेक्षकलाई प्रदान गरेको नेपाली

बस दुर्घटनामा एकको मृत्यु, २३ घाइते

झापा, १३ मङ्सिर: कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना

उद्योगी भट्टचन काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं, १२ मंसिर । प्रभु ग्रुपका अध्यक्ष एबं नेपालका सफल व्यवसायी देवीप्रकाश भट्टचन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका

जित्ने जितेन्द्र, खाँदा उदयलाई किन ?

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको निर्णायक चुनावमा जितेन्द्रकुमार श्रेष्ठ १२ मतले विजयी भए । तर, जितेन्द्रभन्दा खुशी पूर्वराज्यमन्त्री उदय शमशेर राणा देखिए । राणालाई कायकर्ताले खाँदा

काँग्रेस अधिवेशनमा गोली देखि हातपातसम्म

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको वडा देखि जिल्ला तहका अधिवेशनहरु अन्तिम चरणमा पुगेका छन् । अधिवेशनका क्रममा कतिपय स्थानहरुमा सर्वसम्मत नेता चयन भएका छन् । तर, अधिकांश स्थानमा मतदान

मीनकृष्ण महर्जन जब भद्र सहमति ताड्दै फरक समूहमा यसरी उभिए…

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको उम्मेदवारी घोषणामध्ये एउटा रोचक घटना देखियो । जीतेन्द्रकुमार श्रेष्ठ र मीनकृष्ण श्रेष्ठ दुवैले एकसाथ एउटै मञ्चमा उभिएर सभापतिको उम्मेदवारी घोषणा गरे

कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित

महेन्द्रनगर, १२ मङ्सिर: नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।

सर्लाहीमा एकै परिवारका तीन जनाको शव फेला

मलंगवा, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा आज एकै परिवारका तीन सदस्य मृत फेला परेका छन् । आमा कविता हजारी पासवन, छोरी सलोनी पासवान र छोरा स्वागत पासवान आफ्नै घरभित्र

कार्टुन कुना

काठमाडौं, १२ मंसिर । गजबको एमाले अधिवेशन

सुर्खेतका बन रक्षक मृत भेटिए

सुर्खेत, १२ मंसिर । सुर्खेतका बन रक्षक मृत अवस्थामा फेला परेका छन् । चौकुने गाउँपालिका बिजौरा पोस्टका बन रक्षक विरेन्द्रनगर–१२ का ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको

बाग्मतीमा महिलाको शव भेटियो

काठमाडौं, १२ मंसिर । काठमाडौंको बाग्मती नदीमा एक महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बाग्मतीमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । करिब ४० वर्षकी महिलाको

Screenshot