Logo
विविध

सल्यानमा बस दुर्घटना, २ बालबालिकासहित ७ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

सल्यान, २१ कात्तिक । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको छ । बस सडकबाट २ सय

विस्तृत पढ्नुहोस
चितवनमा जंगली हात्ती आंतकः लामाको शव लोथर खोलाको पारी पट्टी भेटियो

चितवन, २१ कात्तिक । चितवनमा ड्याम साइडमा घुम्न गएको समयमा एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ का सागर लामा रहेको प्रहरीले जनाएको छ। उनीसँगै घुम्न

चुनाव हराउन नक्कली फेसबुक, कारवाही गर्न माग

बैतडी, २१ कात्तिक । नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या

न्युजिल्याण्डमा इच्छा मृत्युले पायो कानुनी मान्यता, घातक रोगीहरुले यो विकल्प रोज्न पाउने

एजेन्सी, २१ कात्तिक । न्युजिल्याण्ड सरकारले घातक तथा दिर्घ रोगीहरुलाई राहत दिँदै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ। न्युजिल्याण्डले इथेनसिया (इच्छा मृत्यु) रोज्न पाइने मान्यतालाई आजदेखि कानुनी मान्यता दिएको हो

भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

सर्लाहि, २१ कात्तिक । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका

किसानलाई अनुदानमा आलुको बिउ

रामपुर, २१ कात्तिक । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै

मिथिलामा सुरु भयो छठपर्वको रौनक

महोत्तरी, २१ कात्तिक । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन

दाङमा २१ वर्षीय युवाको हत्या

दाङ, २१ कात्तिक । दाङको तुलसीपुरमा गए राति एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ नयाँ बस्तिका २१ वर्षीय टोपबहादुर पुन मगरको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार

पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

गण्डकी, २१ कात्तिक । वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन्। पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित

देउसी खेल्न गएका युवकको ट्रयाक्टरबाट लडेर मृत्यु

जनकपुर, २१ कात्तिक । महोत्तरीमा देउसी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । शनिबार राति देउसी खेल्ने क्रममा ट्रयाक्टरबाट लडेर गौशला नगरपालिका–४ का २२ वर्षीय अजय रानाको मृत्यु भएको

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

म्याग्दी, २१ कात्तिक । यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको

बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

हेटौडां, २१ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् । मृत्यु

Screenshot