Logo
विविध

बन्दमा निस्किएको साझा बसमा ढुंगा प्रहार

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनको मुल्य बृद्धिको विरोधमा गरेको नेपाल बन्दमा आज साझा बस तोडफोड भएको छ । बन्द

विस्तृत पढ्नुहोस
बिजगौरी गाउँमा स्यालको आतङ्क

चन्द्रौटा, ३० कात्तिक: कपिलवस्तुको शिवराज नगरपालिका–९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन् । राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र

गमगढीमा आगलागीबाट २१ घर नष्ट

काठमाडौँ, ३० कात्तिक । मुगुको गमगढी बजारमा गएराति आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । पुरानो गमगढी बजारमा आगलागी भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए

श्री राजदेवीले ल्यायो नयाँ किटाणुनाशक उत्पादन नेपाली बजारमा

काठमाडौं, २९ कात्तिक । श्री राजदेवी इन्टरनेशनल प्रालिले नेपाली बजारमा भोलभेल नामक नयाँ किटाणुनाशक उत्पादन नेपाली बजारमा बिक्रि वितरण आरम्भ गरेको छ। रसियास्थित जेएससी कन्सर्न ग्रेनिटद्वारा उत्पादित भोलभेल कोरोना, सार्स,

करेन्ट लागेर किशोरको मृत्यु

कैलाली, २९ कात्तिक । कैलालीमा एकजना किशोरको करेन्ट लागेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ जालीका १६ वर्षीय सन्तोष बुढामगरको हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

रामपुर (पाल्पा), २९ कात्तिक: अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो । पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत

एकादशी मेलामा जाँदै गर्दा जीप दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं, २९ कात्तिक । ओखलढुंगामा आज एकादशी मेलामा जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–९ बुलडाँडामा ककनी जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको जीप

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु र बारलाई वार्ताको लागि आह्वान गर्दै, केहीबेरमा वक्तव्य आउने

काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुलाई र नेपाल बार एशोसिएशनका पदाधिकारीलाई वार्ताको लागि आह्वान गर्ने भएका छन् । उनीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले केहीबेरमै प्रधानन्यायाधीश जबराले

ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

चौतारा, २८ कात्तिक: सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे

बाघको आक्रमणबाट एकको मृत्यु

राँझा, २८ कात्तिक: बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको

उपभोक्ता ठगी गर्नेविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, २८ कात्तिक: नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर,

रोल्पा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो

रोल्पा, २८ कात्तिक । रोल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। माडी गाउँपालिकादेखि घर्तीगाउँतीर जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप आज बिहान ११ बजे सडकबाट