Logo
विविध

डडेलधुरामा पहिरोमा पुरिदाँ एक जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

डढेलधुरा, २ कात्तिक । हिजोदेखि लगातार आएको वर्षाको कारण डडेलधुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाडाँका ३२

विस्तृत पढ्नुहोस
ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

काठमाडौँ, २ कात्तिक: काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको छ

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

काठमाडौँ, २ कात्तिक: विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा

वर्षाले ठूला नदी उर्लिए, पाकेको बाली नाश हुँदा किसान मारमा

काठमाडौं, २ कात्तिक । बेमौसमी भारी वर्षाले देशका ठूला नदी उर्लिएका छन् । बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नदी उर्लिएको छ । कर्णाली नदीले सतर्कता तह पार गरेको

थानकोटमा ट्यांकर पल्टदा राजधानी भित्रने र बाहिरिने सवारीको लाम

काठमाडौं, २ कात्तिक । थानकोटमा ग्याँस ट्यांकर पल्टँदा सडक अवरुद्ध भएको छ । अधिकांश दशैं मानेर घर फर्किएकाहरु सवार सवारी साधानको लामो लाइन लागेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको

तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौं, २ कात्तिक। देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २ कात्तिक देखि ४ कात्तिकसम्म देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम

काभ्रेमा कोरोना सङ्क्रमण शून्य

काभ्रेपलाञ्चोक, १ कात्तिक: काभ्रेमा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ । केही हप्तादेखि

सडक कालोपत्र भएपछि रत्नेचौरमा रौनक बढ्यो

गलेश्वर, १ कात्तिक:उत्तरतर्फ चाँदी झैँ टल्किएका धवलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसै पनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्र भएपछि झन बढेको

विप्लव र प्रकाण्डले बोके वीरजङ्गको शव

काठमाडौं, ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अन्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अन्त्येष्टि भएको हो । वीरजङ्गको मृत्यु उपचारका क्रममा भारतको

उठ्दैछ ऐतिहासिक नरसिंहकोट

गलकोट, ३१ असोज । जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि

दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान

कञ्चनपुर, २९ असोज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ । शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन

कार्टुन कुना

काठमाडौं, २८ असोज । दशैंमा आशिर्वाद !