Logo
विविध

बाजुरामा कांग्रेस महाधिवेशनको चहलपहल

-रिपोर्टर्स नेपाल/संवाददाता

–प्रेम रौले मार्तडी, ५ असोज : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन असोज ६ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताबीच चहलपहल बढेको छ

विस्तृत पढ्नुहोस
सर्वोच्चले कुलमानविरुद्ध अन्तरिम आदेश दिएन

काठमाडौं, ५ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध कामकाजमा रोक लगाउन माग गर्दै दिएको निवेदनमा अन्तरिम आदेश अस्विकार गरेको छ । अदालतका आदेशसँगै घिसिङले काम

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इनरुवा, ५ असोज: सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी

भालु भगाउन रातभर जाग्राम

खलङ्गा, ५ असोज: मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बलेवा, ५ असोज: बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस वडा अधिवेशन: तीन वडा सभापति सर्वसम्मत

काभ्रेपलाञ्चोक, ५ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् ।यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा

सप्तरीमा सवारी दुर्घटनामा एकको मृत्यु

राजविराज, ५ असोज: पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय

चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

बागलुङ, असोज ५ । जिल्लाको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै

काठमाडौंमा ढलले बगाउँदा एक महिला बेपत्ता

काठमाडौं, ५ असोज । काठमाडौंको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । हिजो बेलुका साढे ७ बजेतिर ठूलो पानी परेका बेला बाटो हिंडिरहेकी अन्दाजी ४० वर्षकी एक

Reporters Club Nepal Logo
तस्करको ढुङ्गामुढा प्रहारबाट सशस्त्र प्रहरी घाइते

कञ्चनपुर, असोज ५ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।

कोदोबारीमा शिक्षकको शव फेला

बाजुरा, ४ असोज । बाजुरामा एक शिक्षकको शव कोदोबारीमा भेटिएको छ । बुढीनन्दा नगरपालिका–२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक ३५ वर्षीय गणेश रेग्मी हिजो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ