Logo
विविध

सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ फागुन: बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा

विस्तृत पढ्नुहोस
प्रचण्ड दाहाल–नेपाल समूहको संसदीय दलको नेता चयन

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता चयन गरेको छ। बरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको

नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

ताप्लेजुङ, २१ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेका छन् । आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज

११ सहायक सडक सम्पन्न हुँदै

काठमाडौँ, २१ फागुन: हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी

गैँडाको आक्रमणबाट एक घाइते

चितवन, २१ फागुन: पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका

सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

मान्म, २१ फागुन: सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच

जोरायलका जङ्गलमा आगलागी

डोटी, २१ फागुन: जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ । त्यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन्

भारतीय युवकको शव आफन्तलाई बुझाइने

महेन्द्रनगर, २१ फागुन: कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ, २१ फागुन: सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो

वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा

दमक, २१ फागुन: झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ । स्थानीय व्यवसायीको करीब रु ३५ करोडको लगानीमा जिल्लाकै

चन्दका केन्द्रीय नेताको रिहाई

काभ्रेपलाञ्चोक, २१ फागुन: काभ्रेपलाञ्चोकबाट शुक्रबार रिहाई गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला जिल्ला प्रहरी कर्यालयको गेटअघि आफ्ना शुभेच्छुकसँग । सरकारसँग उक्त

एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार

पाँचथर, २१ फागुन: पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित

Screenshot