किमाथाङ्का, २५ भदौ: सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६
काठमाडौं, २४ भाद्र । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी चुनावमा ढल्ने ठोकुवा गरेका छन् । उनले चुनावमा जनताबाट एक प्रतिशतभन्दा कम मत पाउने ठोकुवा समेत गरेका छन्
काठमाडौं महानगरका मेयर शाक्यले गरे सिलान्यास काठमाडौं, भाद्र २४ । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं
काठमाडौं, २४ भाद्र । पैसाको अभाव हुँदा भोजपुर च्याङ्ग्रेका ९ वर्षीय बालक निप्सन तामाङको उपचारमा समस्या भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका स्थायी घर भइ अहिले कान्ति बाल अस्पतालमा उपचाररत
चितवन, २४ भदौ: कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई
काठमाडौं, भदौ २४। सर्वोच्च अदालतले अन्तःशुल्क स्टिकर खरीदको ठेक्का सम्झौता रोक्न आन्तरिक राजस्व विभागलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । विभागले प्रतिस्पर्धाबाट छनोट भएको भनिएको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सम्झौता गर्न
काभ्रे, २३ भदौ । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमण दर घटिरहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसीएमसी०को तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार
महोत्तरी, २३ भदौ । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद
एजेन्सी, २३ भदौ । इन्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । राजधानी जकार्ताको बान्तेन प्रान्तको ट्यांगरेंग जेलमा बुधबार बिहान आगो लाग्दा ४१ जनाको मृत्यु हुनुका
काठमाडौं, २३ भदौ । पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव स्व चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी
काठमाडौं, २३ भदौ । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी
धादिङ, भदौ २३ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० – जोगिमाराका एक बालक मृत भेटिएका छन्। हिरालाल चेपाङको छोरा १२ वर्षीय सुरज चेपाङ मृत अवस्थामा फेला परेका हुन्।