Logo
विविध

साँझ ५ बजेबाट बन्द खुल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले गरेको बन्द खुलेको छ । आज साँझ ५ बजेबाट बन्द खुलाइएको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले

विस्तृत पढ्नुहोस
ओलीले भनेः माधव नेपाल कपाल लुछिलुछि छाति पिटिपिटि रोइरहनुभएको छ

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे, ‘कृषि क्षेत्रको समस्या समाधानमा बाधा हाल्ने को हो ?’ हाजिरीजवाफको शैलीमो उनले सोध्दा उत्तर आयो, ‘माधव नेपाल !’ उनले खोजेको उत्तर

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दमक, २२ माघ: झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख

कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित

काठमाडौंँ, २२ माघ: नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले ’कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’ स्थापना गरिएको छ । प्रा डा. सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित

बाँस्कोटाले भोलिका सबै अखवार पढ्ने

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता गोकुल प्रसाद बाँस्कोटाले आफूले भोलि सबै अखबार पढ्ने जनाएका छन् । उनले आज गरेको दाहाल–नेपाल समूहको बन्द, हड्तालबाट नागरिकले

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी, २२ माघ: पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने

दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

–सन्तोष गौतम म्याग्दी, २२ माघ: कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको

शहीदका शालिक चोरी

जलेश्वर, २२ माघ: महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ । मधेश आन्दोलन २०७२-७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि

लागुऔषध कारोबारीको सक्रियता बढेपछि प्रहरीले थाल्यो नियन्त्रण अभियान

–शेरबहादुर सिंह महेन्द्रनगर, २२ माघ : कञ्चनपुरको दक्षिण क्षेत्रस्थित बेलौरी सीमा नाकामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो नेपाल भित्रियाउने

धान खरीद जारी

वीरगञ्ज, २२ माघ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ । सङ्घीय सरकारले सो

उद्यमी बन्दै कैनी समुदाय

अमरगढी, २२ माघ: डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन् । परम्परागतरूपमा बनाइँदै आएका बाँसबेतका सामग्रीको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका करिब २०० परिवार

शाकाहारी रहेन नेकपा प्रचण्ड-नेपाल समूहको आन्दोलन

काठमाडौं, २२ माघ । दुई हप्ता अघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन शाकाहारीमा सिमित नहुने बताएका थिए । उनले आफूनिकट युवाविद्यार्थीलाई आक्रामक बन्न भनेका थिए । प्रचण्डले