गलकोट, २० भदौ: बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा
कञ्चनपुर, २० भदौ: फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले निर्माणले गति लिन सकेको छैन । केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको
–सुशीला रेग्मी रामपुर (पाल्पा), २० भदौ : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा
–सिद्धराज भट्ट सुदूरपश्चिम, २० भदौ : नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो
बनेपा, २० भदौ: बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहर उठ्न थालिइएको छ । फोहर व्यवस्थापनका लागि नगरपालिकासँग ठेक्का सम्झौता गरेको ग्रिनपिस इन्भारोमेन्ट प्रालिले अरु ठाउँमा व्यवस्थापन गर्ने गरी शनिबारदेखि फोहर
किमाथाङ्का, २० भदौ: सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम
दाङ, भदौ २० । दाङमा अढैया जातको माछा दाँतले टोकेका एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार लमही नगरपालिका १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको मृत्यु भएको हो। शनिबार उनले
वालिङ, १९ भदौ: लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका त्यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण
काठमाडौं, १९ भदौ । राजनितिक विश्लेषक खगेन्द्र संग्रौलाले भर्खर मात्र नेकपा (एमाले) छाडेको घोषणा गरेका बामदेव गौतमले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रहेको भन्दै व्यङ्ग्य गरेका छन् । ‘वचन र
तनहुँ, १९ भदौ: व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुगेको छ । दुई दिन निरन्तर परेको बर्सातले
अर्घाखाँची, १९ भदौ: अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् । काठमाडाँैबाट सन्धिखर्क आउँदै गरेको बा३ख ८६३९ नम्बरको माइक्रोबस
कैलाली, भदौ १९ । कैलालीमा दुई बालक मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका (१ स्थित मनहरा नदीमा बेपत्ता भएका १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय अयुग