Logo
विविध

उद्योग थपिँदै रोजगारी बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

परासी, १७ साउन: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक वर्षका अवधिमा दुई हजार १०० बढी घरेलु तथा साना उद्योग थपिएका छन् । नयाँ थपिएका उद्योगबाट

विस्तृत पढ्नुहोस
बसपार्क निर्माणमा ढिलासुस्ती

राजविराज, १७ साउन: नगरवासीको चाहना र सपनाका रुपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म

अकालमा मृत्युवरण गर्दै निकुञ्जका वन्यजन्तु

–भेषराज बस्नेत, राँझा, १७ साउन: बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी

मेलम्चीमा फेरि बाढी(फोटोफिचर)

सिन्धुपाल्चोक, १७ साउन: शनिबार रातिदेखि परेको पानीले मेलम्चीमा आएको बाढी ।   -तस्वीर : देवराज सुवेदी-रासस

महोत्तरीमा सर्पको बिगबिगी

महोत्तरी, १७ साउन; सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर

खाद्यान्न र शैक्षिक सामग्री सहयोग

काठमाडौँ, १६ साउन: काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना

महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध

–कृष्ण दवाडी, कास्की, १६ साउन: पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ । महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा

कर्णालीमा सय प्रतिशत रोपाइँ : भोकमरीका चपेटामा नपर्ने सङ्केत

–राजाराम कार्की, काठमाडौँ, १६ साउन: यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हँुदा ३८

विर्तामोड–भद्रपुर : बन्यो फोरलेनको सडक

–चन्द्रकला भण्डारी, झापा, १६ साउन: विर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘फोरलेन’ भएको चार किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो फोरलेनको सडक हो । ‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

भजनी, १६ साउन: कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न

पुरानै धारमा फर्काइयो मस्र्याङ्दी

मनाङ, १६ साउन: मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो

पाँच बालकको भारतबाट उद्धार

झापा, १६ साउन: भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये