काठमाडौं, साउन १६ । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली
काठमाडौं, १५ साउन । नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै डा. दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरिएको छ । वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गर्नुभएका बाँस्कोटालाई आइतवार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द
काठमाडौं, १५ साउन । कर्णाली नदीमा स्कर्पियो जीप खस्दा २ जना बेपत्ता भएका छन्। शुक्रबार कैलालीको चिसापानीदेखि सोल्टा जाने कच्ची सडकबाट नम्बर नखुलेको स्कर्पियो गाडी ब्याक गर्ने क्रममा कर्णाली नदीमा
गोरखा, १५ साउन: उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको
काठमाडौं, १५ साउन । प्रतिनिधि सभाको अर्को बैठक १९ साउनमा बस्ने भएको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १९ साउनमा बस्ने सूचना सुनाएका हुन् । आजको बैठकमा सांसदहरुले
काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार पूर्वसांसदको रिटमाथि आज पनि सुनुवाइ भएन । उक्त रिटमाथि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि रिट निवेदक पक्षका
–रामबहादुर थापा, बागलुङ, १५ साउन: पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण
दार्चुला, १५ साउन: व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका
ललितपुर, १५ साउन: स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले
धनुषा, १५ साउन: धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु
गलकोट, १५ साउन: कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार
कञ्चनपुर, १५ साउन: वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको