काठमाडौं, ४ साउन । समाजसेवी भीमानन्द ढुंगानाले हालैको बाढीले प्रभावित भएको सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । मेलम्ची खोलामा आएको बाढीका कारण
काठमाडौं, ४ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा डाकिए । उनीहरु सिधै बालकोट पुगे । बालकोटमा स्थायी कमिटी सदस्यहरुसँग
काठमाडौं, ४ साउन । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकमा बढुवा गरिएका सचिवहरुको पदस्थापना र सरुवा हुने बुझिएको छ । कोरोना भाइरसको रोकथामका सम्बन्धमा पनि केही महत्वपूर्ण निर्णय
लमजुङ, ४ साउन: राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल
राजविराज, ४ साउन: सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताउनुभयो ।
काठमाडौँ, ४ साउन: नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै
चितवन, ४ साउन: चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्काे बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा
–सिद्धराज भट्ट, सुदूरपश्चिम, ४ साउन: सुक्खा मौसमले चिन्तित कैलाली र कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् । ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन
काठमाडौँ, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गरेका छन् । उहाँले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप
डोटी, ४ साउन; अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर
सिन्धुपाल्चोक, ४ साउन: हेलम्बु गाउँपालिका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ । गत असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले अस्थायी बसोबासका
महोत्तरी, ४ साउन: जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो