Logo
विविध

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, ३ असार: आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण

विस्तृत पढ्नुहोस
खेवाङका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने

ताप्लेजुङ, ३ असार: ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पु¥याइने भएको छ । त्यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यसाथ

विपद् व्यवस्थापनद्वारा पूर्वसावधानी अपनाउन आग्रह

रसुवा, ३ असार: भारी वर्षाका कारण पहिरो जानेक्रम शुरू भइसकेकाले कुनै स्थानको यात्रा गर्नुपर्दा पूर्वसावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ । निरन्तर वर्षा हुँदा राजमार्ग अवरूद्व हुनथालेको, साना ठाडो खोल्साहरूबाट

पहिराले खानेपानी अवरुद्ध

बागलुङ, ३ असार: ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

भक्तपुर, असार ३ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी चारदोबाटोमा मोटरसाइकल आफै अनियन्त्रित भई सडक बीचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । बुधबार राति

सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती

सर्लाही, ३ असार: सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि

छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

चितवन, असार ३ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि

आपसी झगडामा साथीको हत्या

झापा, असार ३ । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

चितवन, ३ असार: चितवनमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन

भक्तपुरमा शून्यमा झर्दै मृत्युदर, घट्यो अस्पतालमा चाप

भक्तपुर, २ असार: कोरोना सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिलाका अस्पतालका श्यया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ । सङ्क्रमितको निको हुने दर

राजमार्गमा पुल नहुँदा समस्या

तम्घास, २ असार: गुल्मीको मालिका गाउँपालिका–७ घमिरका एक दम्पत्तीलाई जेठ २८ गते कोरोना पुष्टि भयो । श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो । चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका

बाढीले पक्की पुलमा क्षति

गलकोट, २ असार :केही दिनको निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुलमा ठूलो क्षति पु¥याएको छ । काठेखोलामाथि निर्माण गरिएको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका