Logo
विविध

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

जलेश्वर, १२ माघ: महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा

विस्तृत पढ्नुहोस
प्रचण्ड–माधव समुहले ओलीलाई साधारण सदस्यबाटै हटायो, आन्दोलनको अर्को चरण सुरु गर्ने

माघ ११, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले ओलीलाई

‘हृदयन्द्र राजा बन्ने गरी राजसंस्था फर्कने’ भारतका पूर्व सचिव रमेशको लेखमार्फत् भविष्यवाणी

एजेन्सी, ११ माघ । नेपालमा ‘राजसंस्था अपरिहार्य’ भएको तर्क गर्दै भारतका एकजना पूर्व सचिवले टिप्पणी गरेका छन् । भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत् यस्तो तर्क गरेका हुन् ।

भीरबाट लडेर वडा सदस्यको मृत्यु

खोटाङ, ११ माघ: भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका

लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने

सिद्धार्थनगर, ११ माघ: लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिबद्धता

‘‘बाजे वकिल भन्ने प्रधानमन्त्री ओलीलाई अदालतको कठघरामा उभ्याउनुपर्ने” त्रिपाठीको माग

काठमाडौं, ११ माघ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिल’ भनेको विषय आज सर्वोच्च अदालतमा उठेको छ । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा

कामदारले पाएनन ज्याला

सिमकोट, ११ माघ: पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेदेखि नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् ।

सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

सर्लाही, माघ ११ । जिल्लाको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुली, १० माघ: सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय

वडासम्म महिलाको सहभागिता अनिवार्य

काभ्रेपलाञ्चोक, १० माघ: पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ, १० माघ: माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको

Screenshot