Logo
विविध

हेलिकोप्टरबाट औषधि लैजाने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

डोल्पा, २१ जेठ: कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ । नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि

विस्तृत पढ्नुहोस
मदिरा व्यवसायी महासंघद्धारा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, २१ जेठ । नेपाल मदिरा ब्यावसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय मार्फत उक्त सामग्री

उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए

डोल्पा, २१ जेठ : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको

नेपाल प्रहरीद्वाराअक्सिजन सिलिण्डर सङ्कलन जारी

काठमाडौँ, २० जेठ: नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ । मुलुकमा कोभिड­-१९ सङ्क्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम

पिसिआरको रिपोर्टमा ढिलाइ भएपछि एण्टिजेन परीक्षण बढाइँदै

रवीन्द्र काफ्ले पाँचथर, २० जेठ: पाँचथरमा सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि विराटनगर र धनकुटा पु¥याउनुपर्ने बाध्यता छ । त्यहाँ पु¥याइएको स्वाब परीक्षणका लागि पालो कुर्नुपर्ने, परीक्षण प्रयोगशालामा निरन्तर समस्या हुने

सुदूरपश्चिममा सङ्क्रमित हुने भन्दा निको हुने धेरै

सुदूरपश्चिम,२० जेठ: सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । सो अबधिमा एक हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन्

पूर्वरानी कोमललाई अझै अक्सिजन

काठमाडौं, २० जेठ । कोरोना भाइरसको संक्रमणमुक्त भएपछि पूर्वरानी कोमल शाहलाई अझै अक्सिजनको भर पर्नुपरेको छ । शरीरमा अझै अक्सिजनको कमी हुने गरेकाले उनलाई अक्सिजनको सहारा चाहिएको हो । कोरोना

ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ, २० जेठ: काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी

करेण्ट लागेर महिलाको मृत्यु

सप्तरी, २० जेठ: डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका

कर्मचारीको आधिकारिक ट्रेड युनियनको अवधि सकियो, यथासिघ्र निर्वाचनको मिति तोक्न युनियनको माग

काठमाडौं, २० जेठ । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति तोक्न माग गरेको छ । आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै संघले कानुनतः र विधानतः आधिकारिक

मृत्यु भएका सङ्क्रमितका परिवारलाई किरिया खर्च

त्रिशूली, २० जेठ: नुवाकोटको ककनी गाउँपालिकाले कोरोना लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत रु २५ हजार र कोरोना रोगबाट सङ्क्रमित पुष्टि भएका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको

सवारी दुर्घटनामा एकको मृत्यु

मकवानपुर, २० जेठ: पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु