Logo
विविध

शिक्षकद्वारा स्वास्थ्य संयोजक कुटिए

-रिपोर्टर्स नेपाल/संवाददाता

सिमकोट, २१ जेठ: हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि

विस्तृत पढ्नुहोस
पन्ध्र दिनदेखि हराएका बालक अझै भेटिएन

राजविराज, २१ जेठ: विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन्

बेनी–जोमसोम सडक कालोपत्र शुरु

– सन्तोष गौतम म्याग्दी, २१ जेठ: यहाँको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो

मुस्ताङमा १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी, २१ जेठ: मुस्ताङमा कोरोना भाइरसबाट सङ्क्रमित र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य तुलाचनको पहलमा

सीमा क्षेत्रबाट मदिरा बरामद

पर्सा,२१ जेष्ठ: खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट

आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

किमाथाङ्का, २१ जेठ: सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया

सुर्य थापाको टिप्पणीः खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको बिरोध गर्ने

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका पे्रस सल्लाहकार सुर्य थापाले राष्ट्रपतिको बिरोध गर्नेहरुलाई पाखण्डीको संज्ञा दिएका छन् । थापाले आफु र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको

हेलिकोप्टरबाट औषधि लैजाने तयारी

डोल्पा, २१ जेठ: कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ । नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि तथा उपकरण हेलिकोप्टरमा लैजाने तयारी

मदिरा व्यवसायी महासंघद्धारा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, २१ जेठ । नेपाल मदिरा ब्यावसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय मार्फत उक्त सामग्री

उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए

डोल्पा, २१ जेठ : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको

नेपाल प्रहरीद्वाराअक्सिजन सिलिण्डर सङ्कलन जारी

काठमाडौँ, २० जेठ: नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ । मुलुकमा कोभिड­-१९ सङ्क्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम

पिसिआरको रिपोर्टमा ढिलाइ भएपछि एण्टिजेन परीक्षण बढाइँदै

रवीन्द्र काफ्ले पाँचथर, २० जेठ: पाँचथरमा सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि विराटनगर र धनकुटा पु¥याउनुपर्ने बाध्यता छ । त्यहाँ पु¥याइएको स्वाब परीक्षणका लागि पालो कुर्नुपर्ने, परीक्षण प्रयोगशालामा निरन्तर समस्या हुने