Logo
विविध

सातवर्षमा पक्की पुल बन्यो, अझै सञ्चालनमा आएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ जेठ: नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ

विस्तृत पढ्नुहोस
मण्डनदेउपुर १० दिन सिलः बनेपा र पनौतीमा थप

काभ्रेपलाञ्चोक, १२ जेठ: पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि

चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण

काठमाडौँ, १२ जेठ: चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको

अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ

डोटी, १२ जेठ: जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार

प्रधानमन्त्री ओलीलाई २४ घन्टा सशरीर अदालत उपस्थित गराउन मागसहित त्रिपाठीद्वारा मुद्दा दायर

काठमाडौं, ११ जेठ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको जिकिर गर्दै सशरीर अदालतमा उपस्थित गराई कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेका छन् ।

रत्नराज्य आइसोलेसनमा जय शीवलालको एक लाख सहयोग

काठमाडौं, ११ जेठ । बानेश्वरस्थित रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरमा जय शीवलाल श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन् । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित

जेठ २ अघिको स्थितिमा ल्याउन विष्णु पौडेल लाग्दा ओली किन मानेनन्

काठमाडौं, ११ जेठ । नेकपा एमाले एकताका लागि अन्तिम प्रयास हुँदा जेठ २ २०७५ को अवस्थामा पार्टीलाई ल्याउन अध्यक्ष केपी शर्मा ओलीनिकट केही नेताहरु नै लागेका थिए । उनीहरु त्यही

नागरिकता कानुनको स्वागतमा प्रभु साहको क्षेत्र उत्सवमय

काठमाण्डौं, ११ जेठ । नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा मधेशका प्रमुख शहरहरूमा दिपावली गरिएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेकोले लाखौं नागरिकता विहीन

रुकुम (पूर्व)मा यार्सा सङ्कलनमा रोक

रुकुम (पूर्व), ११ जेठ: जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम

हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गयो

बर्दिया, ११ जेठ: बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी

माधव नेपालद्वारा नयाँ दल खोल्ने संकेत, गोलबन्द हुन अपिल

काठमाडौं, ११ जेठ । नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने संकेत गरेका छन् । उनले त्यसको संकेत गर्दै गोलबन्द हुन समेत अपिल गरेका छन् । आज विज्ञप्तिमार्फत्

अस्पताल डुलाउँदा डुलाउँदै युवतीको मृत्यु

वीरगंज, ११ जेठ । रौतहटको गुजरा नगरपालिका कनकपुर–४ बस्ने १७ वर्षीया सविना विकले वीरगंजका चारवटा अस्पतालमा उपचार नपाएपछि ज्यान गुमाउनुपरेको छ । गएराति मिर्गौलामा समस्या भएपछि रौतहटबाट वीरगंज उपचारको लागि