Logo
विविध

निर्माण हुँदै प्रदेश जोड्ने पुल

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, ११ जेठ: गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण

विस्तृत पढ्नुहोस
गोकुल बाँस्कोटाको प्रश्नः अदालतले निर्दल घोषणा गर्छ ?

काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि व्यङ्ग्य गर्दै निर्दलको माग अदालतसँग गरेको टिप्पणी गरेका छन् । उनले अदालतले निर्दल घोषणा गर्छ ? भनी प्रश्न

कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज

वाग्मती, ११ जेठ: वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा

कोरोना कहर : नाउर गणना प्रभावित

फुङ्लिङ, ११ जेठ: ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कोभिड—१९को कारणले नाउर गणना प्रभावित भएको छ । ओलाङ्चुङगोला र याङ्मा क्षेत्रमा प्रवेश पूर्ण रोक्का गरेसँगै नाउर गणना कार्यक्रम प्रभावित हुन पुगेको हो

झुण्डिएको अवस्थामा आमा, छोरा र छोरी मृत भेटिए

काठमाडौं, ११ जेठ । प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान नगरपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार

सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै जनप्रतिनिधि र चिकित्सक

गलेश्वर, ११ जेठ: म्याग्दीको मालिका गाउँपालिका–७, विममा होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै जनप्रतिनिधि र चिकित्सक ।-तस्बिर : धु्रबसागर शर्मा-रासस

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

माग्दी, जेठ ११ । कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र

‘चक्रवात यास’को असरले मौसममा बदली

काठमाडौँ, ११ जेठ: ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।

महोत्तरीमा अहिलेसम्म ५९ को मृत्यु, गाउँ सिल

जलेश्वर, ११ जेठ: कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म

खोप खरिदका लागि वीरगञ्जले मन्त्रालयसँग माग्यो अनुमति

मुकेश बस्नेत वीरगंज, १० जेठ । वीरगंज महागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरूद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै

भीम रावलको प्रश्नः ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नागरिकता विदेशीलाई चकलेट बाँडे जस्तो गर्नलाई होकि?

काठमाडौं, १० जेठ । पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई चकलेट बाँडे जस्तै बाँड्नलाई हो कि ? भन्दै प्रश्न गरेका

कोरोनाबाट डिएसपी खरेलको निधन

काठमाडौं १० जेठ । नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो । तीन साताअघि कोरोना संक्रमण पुष्टि