Logo

झुण्डिएको अवस्थामा आमा, छोरा र छोरी मृत भेटिए



काठमाडौं, ११ जेठ । प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार नजिकैको जंगलमा झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । रातामाटाको जंगलमा उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला बताइएको छ ।-दृष्टिबाट/Symbolic Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot