Logo
विविध

जनप्रतिनिधि चढ्ने गाडीमा अब कोरोना सङ्क्रमित बोक्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, २८ वैशाख: मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले यसअगावै प्रयोग गर्दै आएको सवारी साधनमा समेत अब कोरोना सङ्क्रमितका बिरामीलाई निःशुल्क बोक्न थालिएको छ । गाउँपालिकामा

विस्तृत पढ्नुहोस
दुर्घटनामा दम्पतीको मृत्यु

सप्तरी, २८ वैशाख: दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

दमौली, २८ वैशाख: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी

खप्तड जोड्ने सडकमा कालोपत्र शुरु

डोटी, २८ वैशाख: सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले

महाकाली नदी दुर्गन्धित बन्दै

– नरेन्द्रसिंह कार्की, दार्चुला, २८ वैशाख: महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ ।

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

– झलनाथ खनाल, भजनी, २८ वैशाख: कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २८ वैशाख: नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

ढिस्कोले पुरिएर बालकको ज्यान गयो

ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय

चट्याङ लागेर एक घाइते, एक घर जल्यो

ओखलढुङ्गा, २८ वैशाख: ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते

पूजा र विवाहले बढायो कोरोना

जाजरकोट, २८ वैशाख: चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा

कोरोना महामारीलाई ध्यानमा राखेर पौडेलको अगुवाईमा काठमाडौंमा अस्पताल चलाउने तयारी, सहयोगको लागि अपिल

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलको नेतृत्वमा कोरोना महामारीको विपत्तलाई ध्यानमा राखेर काठमाडौंमा ४० शैय्याको आईसियु र तीन सय शैय्याको आईसोलेशन बेडसहितको

सङ्क्रमणबाट १८ जनाको मृत्यु

–दुर्गा देवकोटा टीकापुर, २७ वैशाख : कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट समुदायस्तरमा फैलिएपछि ज्यान गुमाउनेको सङ्ख्या समेत बढेको छ । टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट १८ को मृत्यु भएको